मंगलबार, मंसिर ११ गते २०८१

 लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?

 लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  •  लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?

    बाग्मती प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।आयोगले प्रदेश निजामती (अप्राविधिक)सातौँ तहका लागि ४ जना र प्रदेश निजामती (प्राविधिक)२७ जना,स्थानीय सेवातर्फ १ र स्थानीय सेवातर्फ (प्राविधिक) ८ जना गरी कूल ४० जना ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि विज्ञापन खुलाएको हो ।

    images

    आयोगले कार्यक्षमताका आधारमा हुने बढुवाका लागि २९ जना माग गरेको छ भने अन्तर तह र खुलातर्फ १ सय जना गरी कूल १६९ जनाका लागि विज्ञापन खुलाएको आयोगको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार