आइतबार, मंसिर ९ गते २०८१

गणित र विज्ञानमा ५७ शिक्षकमात्रै लिखित परीक्षा उत्तीर्ण

गणित र विज्ञानमा ५७ शिक्षकमात्रै लिखित परीक्षा उत्तीर्ण

अखबार दैनिक
आइतबार, मंसिर ११ २०७९
  • गणित र विज्ञानमा ५७ शिक्षकमात्रै लिखित परीक्षा उत्तीर्ण

    काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निमावि तहको दुई विषयमा ५७ जनाले मात्र लिखित परीक्षा पास गरेका छन् ।

    images


    आयोगले गणित र विज्ञान विषयमा ३ सय ८१ जना शिक्षक माग गरेकोमा ५७ जना शिक्षक मात्रै लिखित परीक्षा उत्तीर्ण भएका हुन् ।


    आयोगले सातै प्रदेशका लागि ठूलो मात्रामा शिक्षक माग गरेपनि गत चैत्र १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षामा ५७ जना मात्रै शिक्षक उत्तीर्ण भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ