बिहीबार , कात्तिक १५ गते २०८१

गगन थापा भारी मतले काठमाडौँ ४ बाट विजयी

गगन थापा भारी मतले काठमाडौँ ४ बाट विजयी

अखबार दैनिक
मंगलबार, मंसिर ६ २०७९
  • गगन थापा भारी मतले काठमाडौँ ४ बाट विजयी

    मंसिर ६ काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्ब-४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।

    images

    गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी भए । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराइलाई १३ हजार ८५५ मत आएको थियो ।
    २०७४ सालको निर्वाचनमा पनि थापा र भट्टराई प्रतिस्पर्धामा थिए । काठमाडौं-४ निकै चर्चामा समेत रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार