बिहीबार , कात्तिक १५ गते २०८१

काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बास्कोटा पछिपछि

काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बास्कोटा पछिपछि

अखबार दैनिक
मंगलबार, मंसिर ६ २०७९
  • काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बास्कोटा पछिपछि

    मंसिर ६ काठमाडौँ । काभ्रे–२ मा नेपाली काँग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले अग्रता बनाएका छन् । उनले ४११५ मत प्राप्त गरेर अग्रता बनाएका हुन् ।

    images

    त्यस्तै नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटाले २८५३ मत ल्याएर पछाएका छन् । बास्कोटा अहिले काँग्रेसका उम्मेदवारसँग १२६२ मतले पछाडि रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार