मंसिर ४ कास्की । पर्वतको कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयमा रहेको केन्द्र (ख) मा मतदान ९० वर्षीय ज्येष्ठ नागरिक ओमनारायण श्रेष्ठले मतदात गर्नुभएको छ । मतदान केन्द्रमा गएर नातिनी रक्षा श्रेष्ठको सहयोगमा उहाँले मतदान गर्नुभएको हो ।