गोरखा । नेकपा माओवादी केन्द्र नेता एवं गोरखा क्षेत्र नं. १ (१) का उम्मेद्वार कृष्ण धितालले मतदान गरेका छन् ।
उनले भिमसेन थापा गाउँपालिका वडा न २ को सिद्दकालि माध्यमिक विद्यालय, ताराखसेबाट मतदान गरेका हुन् ।