बिहीबार , असोज ३ गते २०८१

सानिमा भिसा डाइरेक्ट सेवा

सानिमा भिसा डाइरेक्ट सेवा

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • सानिमा भिसा डाइरेक्ट सेवा

    कात्तिक ३० काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । सेवामार्फत् ग्राहकहरूले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम जस्तै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटिएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ ।

    images

    जुन सेवा नवीन प्रविधि भएकाले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले भिसा इन्टरनेसनलसँगको सहकार्यमा प्रदान गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ