शुक्रबार, असोज २ गते २०८३

१ हजार ४२५ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

१ हजार ४२५ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • १ हजार ४२५ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

    कात्तिक २८ काठमाडौं । देशभरसोमबार १ हजार ४२५ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही अवधिमा २३ जना संक्रमणमुक्त भएका छन्। 

    मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ४९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।


    हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ। ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ