कात्तिक २८ काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत बोर्ड हटाउने भएको छ । यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने भएको छ ।
अध्यक्ष : कृष्ण प्रसाद घिमिरे
सम्पादक: मिना अधिकारी
प्रबन्धक : अशोक घिमिरे
काठमाण्डौं डेस्क : रेविका सुर्खेती
पोखरा डेस्क: बिजन अधिकारी
लेखा व्यवस्थापक : रञ्जन अधिकारी
बजार व्यवस्थापक:
लक्ष्मी अर्याल लक्ष्मण अधिकारी
© 2024 All right reserved to akhabardainik.com | Site By : Sobij