शुक्रबार, असोज २ गते २०८३

हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी अभीमुखिकरन कार्यक्रम शुरू

हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी अभीमुखिकरन कार्यक्रम शुरू

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी अभीमुखिकरन कार्यक्रम शुरू

    कार्तिक २८ पोखरा । हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी अभीमुखिकरन कार्यक्रम शुरू भएको छ।

    पोखरा बिस्वविद्यालयको स्कूल अफ बिजनेस,स्कूल अफ हेल्थ एंड साइंस ,स्कूल अफ इंजीनियरिंग, स्कूल अफ़ डेपलमेन्ट एंड सोशल इंजिनियरिङ् चार ओटा आंगीक संकायमा अभीमुखिकरन कार्य्रक्रम गर्ने योजना क्याम्पस डायरेक्टर सूरज राज केशरीले जानकारी दिएका छ्न्।


    स्कूल अफ़ बिज़नेस मा हिजो पहिलो अभिमुखिकरन सम्पन्न भएको छ। हिजो बाट शुरू भएको अभिमुकिरन कार्यक्रम स्कूल अफ हेल्थ एंड साइंस ,स्कूल अफ इंजीनियरिंग, स्कूल अफ़ डेपलमेन्ट एंड सोशल इंजिनियर संकायमा अब सिलसिला रूपमा कही दिनमै हुने जानकारी डिप्यूटि क्याम्पस डायरेक्टरको रिवाज भूर्तेल ले जानकारी दिए।

    स्कूल अफ़ बिज़नेस संकायमा  हिजो भएको पहिलो अभीमुखिकरन कर्येक्रममा स्कूल अफ़ बिज़नेसका १०० भन्दा मथिको विद्यार्थीको उपस्थिति रहेको थियो।

    ूहिजोको अभिमुखिकरन कार्यक्रममा उपस्थित विद्यार्थीहरुले हामिलाइ थप हौसला मिलेको छ। हिजोको कार्यक्रममा हल्ट प्राइजको सम्बन्धमा बिभिन्न सुचना दिएको जानकारी क्याम्पस डायरेक्टर सूरज राज केशरीले जानकारी दिए।

    विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् । २०२३ को हल्ट प्राइज च्यालेन्ज,रिडिजाइनिङ्ग फेसनु रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ