बिहीबार , कात्तिक १५ गते २०८१

हिमानी शाह अस्पताल भर्ना

हिमानी शाह अस्पताल भर्ना

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • हिमानी शाह अस्पताल भर्ना

    काठमाडौँ । युवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार