कात्तिक १७ काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर जुम्लामा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
निर्वाचन हुन अब केही दिन बाकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्ण रुपमा बन्द गरिने हो ।