सोमबार, जेठ २१ गते २०८१

आज ६ जनामा कोरोना संक्रमण, ३६ जना मुक्त

आज ६ जनामा कोरोना संक्रमण, ३६ जना मुक्त

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • आज ६ जनामा कोरोना संक्रमण, ३६ जना मुक्त

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images


    यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार