मंगलबार, मंसिर ११ गते २०८१

मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

अखबार दैनिक
बिहीबार , साउन १९ २०७९
  • मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं, १९ साउन । आगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको हो ।

    images

    बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार