मंगलबार, मंसिर ११ गते २०८१

यादवले भने, ‘मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन’

यादवले भने, ‘मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन’

अखबार दैनिक
सोमबार, असार २० २०७९
  • यादवले भने, ‘मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन’

    असार २०, २०७९ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी छैन ।

    images

    उनले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । मन्त्री यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् । उनी मन्त्री फिर्ता बोलाउन नहुने पक्षमा थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार