सोमबार, भदौ ३१ गते २०८१

इन्जिनियर नबराज बजगाई को आधा माया गित बजारमा

इन्जिनियर नबराज बजगाई को आधा माया गित बजारमा

मंगलबार, जेठ १७ २०७९
  • इन्जिनियर नबराज बजगाई को आधा माया गित बजारमा

    बहु प्रतिभाका धनी पेशाले निजामती कर्मचारी इन्जिनियर नबराज बजगाई प्राविधिक हुन उनले आधा माया तिम्रो आधा माया मेरो वोलको गित सार्वजनिक गरेका छन,गितले माया र प्रेमको बाट जिवनलाई सार्थक बनाउछ भन्ने सन्देश बोकेको छ, गितमा रचना रिमाल र नवराज बजगाई आफैले स्वर भरेका छन् । गितको एरेन्ज विषम आचार्य ले गरेका छन भने इडिटिङ्ग दिपक बिष्टले गरेका छन भने महेश खड्काको संगित रहेको यो गितको रचना प्रकाश लम्साल गरेका छन् । उषा उप्रेती र नबराज बजगाई आफैले अभिनय गरेका छन । यो गित ५ मिनेट ५ सेकेन्ड को रहेको छ, उक्त गित OSR Digital युटुव च्यानल बाट हेर्न सकिन्छ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ