सोमबार, भदौ ३१ गते २०८१

दुलाहा–दुहली बन्दा विक्की र कट्रिनाकोे मुस्कान

दुलाहा–दुहली बन्दा विक्की र कट्रिनाकोे मुस्कान

अखबार दैनिक
शुक्रबार, मंसिर २४ २०७८
  • दुलाहा–दुहली बन्दा विक्की र कट्रिनाकोे मुस्कान

    नायक विक्की कौशल र नायिका कट्रिना कैैफ वैवाहिक जीवनमा बाँधिएका छन् । बिहिबार उनीहरु राजस्थानको एक रिसोर्टमा बिबाह बन्धनमा बाँधिएका हुन् । कट्रिना र विक्कीकोे विवाहकोे दृश्य प्रशारणकोे अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोेहमा पुगेका अतिथीहरुलाई भिडियो खिच्न दिइएकोे थिएन ।

    images

    कट्रिनाले आफ्नोे सामाजिक संजालबाट बिहेकोे केही तस्वीर सार्वजनिक गर्दैै सबैकोे तर्फबाट पाएकोे माया र आर्शिवादका लागि धन्यवाद दिएकी छिन् । विक्की र कट्रिनाको बैबाहिक समारोह मंगलबारबाट सुरु भएकोे थियोे । ३ दिन लगाएर उनीहरुले बिहे गरेका हुन् ।

    कट्रिनाले विक्कीसँग जीवनको नयाँ यात्रा सुरु भएको उल्लेख गरेकी छिन् ।

    katrina-and-bikki-1.jpg

    katrina-and-bikki-2.jpg

    katrina-bikki-3.jpg

    katrina-bikki-4.jpg

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ