शुक्रबार, जेठ ४ गते २०८१

बालुवाटारमा काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

बालुवाटारमा काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

अखबार दैनिक
शनिबार, साउन २ २०७८
  • बालुवाटारमा काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

    नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

    images

    बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

    बैठकमा क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ