बुधबार, कात्तिक ७ गते २०८१

२२६ पत्रकारले लगाए भेरोसेल खोप

२२६ पत्रकारले लगाए भेरोसेल खोप

अखबार दैनिक
आइतबार, असार ६ २०७८
  • २२६ पत्रकारले लगाए भेरोसेल खोप

    ललितपुर, चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो ।

    images

    ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाउनुभयो । दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ ।” ललितपुर शाखामा आबद्ध कूल सङ्ख्यामा बाँकी २४७ ले भने कोभिड सिल्ड खोप लगाइसकेको जनाइएको छ ।

    Corona_covid_khop-5.jpg

    Corona_covid_khop-6.jpg

    Corona_covid_khop-4-1536x1042.jpg

    Corona_covid_khop-1.jpg

    Corona_covid_khop-2.jpg

    Corona_covid_khop-8.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ