आइतबार, जेठ ६ गते २०८१

उपत्यकाका तीन जिल्लाका सीडीओहरु बैठक बस्दै, निषेधाज्ञा लम्ब्याइने

उपत्यकाका तीन जिल्लाका सीडीओहरु बैठक बस्दै, निषेधाज्ञा लम्ब्याइने

अखबार दैनिक
मंगलबार, जेठ ११ २०७८
  • उपत्यकाका तीन जिल्लाका सीडीओहरु बैठक बस्दै, निषेधाज्ञा लम्ब्याइने

    आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय गर्न तीन जिल्लाका प्रजिअको बैठक बस्ने भएको हो ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गर्दै कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचखालसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने जानकारी दिएको छ ।

    यस्तै अब थपिने निषेधाज्ञामा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा गरिएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायत बारेमा बैठकमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार