शनिबार, जेठ ५ गते २०८१

त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

अखबार दैनिक
शनिबार, वैशाख ११ २०७८
  • त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।

    images

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। 

    नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार