मंगलबार, भदौ २५ गते २०८२

मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

अखबार दैनिक
सोमबार, वैशाख ६ २०७८
  • मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

    काठमाडौं। नेपालले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध जितका लागि ११० रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले १६।५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। नेपालका करण केसीले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक-एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार