शनिबार, जेठ ५ गते २०८१

चोटका कारण पारस खड्काले टी २० सिरिज गुमाउने

चोटका कारण पारस खड्काले टी २० सिरिज गुमाउने

अखबार दैनिक
शुक्रबार, वैशाख ३ २०७८
  • चोटका कारण पारस खड्काले टी २० सिरिज गुमाउने

    काठमाडौं : शनिवारबाट सुरू हुन गइरहेको नेपाल मलेसिया र नेदरल्यान्डस् सम्मिलित त्रिदेशिय सिरिज नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले गुमाउन भएका छन्। खड्काले सामाजिक सञ्जाल मार्फत चोटका कारण सिरिज गुमाउने जनाएका हुन्।

    images

    गत आइतवार अभ्यासको क्रममा चोट लागेको र चिकित्सकले २/३ हप्ताको ‘रिहाब’मा जान सुझाव दिएकोले सिरिजमा खेल्न नसक्ने खड्काले उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार