बिहीबार , असोज ३ गते २०८१

ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो

ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो

अखबार दैनिक
बुधबार, फागुन २६ २०७७
  • ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो

    लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ ।

    images

    आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो ।

    दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ ।

    १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद लाग्ने छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ