शुक्रबार, असोज ४ गते २०८१

भोली आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

भोली आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

अखबार दैनिक
बुधबार, माघ २१ २०७७
  • भोली आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

    काठमाडौं, २१ माघ । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

    images

    संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

    यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।

    प्रचण्ड-माधव समूहले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ