शुक्रबार, असोज ४ गते २०८१

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका संसदहरु धर्नामा

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका संसदहरु धर्नामा

अखबार दैनिक
बुधबार, माघ १४ २०७७
  • संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका संसदहरु धर्नामा

    काठमाडौं, १४ माघ । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका संसदहरु आज धर्नामा बसेका छन् । माइतीघर मण्डलामा उनीहरु धर्नामा बसेका हुन् ।

    images

    संसद विघटन गर्न पाइँदैन, निरकुंशतन्त्र चाहिँदैन लगायतको प्लेकार्ड बोकेर उनीहरु धर्नामा बसेका हुन् । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि अहिले सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ ।

    प्रचण्ड–माधव समूहले ओलीको यो कदमलाई प्रतिगामी र असंवैधानिक कदम भएको भन्दै विरोध गर्दै आएको छ । विरोध कार्यक्रमको तेस्रो चरणअन्तर्गत आज उनीहरु धर्नामा बसेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ