शुक्रबार, असोज ४ गते २०८१

सोमबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रचण्ड-नेपाल समूहको तयारी

सोमबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रचण्ड-नेपाल समूहको तयारी

अखबार दैनिक
आइतबार, माघ ११ २०७७
  • सोमबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने  प्रचण्ड-नेपाल समूहको तयारी

    प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ। सोमबार अर्को चरणको कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी गंगालाल तुलाधरलाई दिने निर्णय पनि गरेको छ । त्यस्तै मोहनकुमार गौतमलाई कार्यालय उपसचिव तोकेको छ ।

    images

    अर्का एक उपसचिव पनि थपिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले प्रदेश, जिल्ला स्तरका रिक्त पदाधिकारी र सांगठनिक एकताका बाँकी काम टुंग्याउने जिम्मेवारी सचिवलायलाई दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ