बिहीबार , असोज ३ गते २०८१

गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा देखाउने प्रयास

गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा देखाउने प्रयास

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा देखाउने प्रयास

    गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका छन् ।

    images

    नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार गृहजिल्ला चितवन पुगेका थपालाई भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाउने प्रयास गरेका थिए ।

    उनीहरुले यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।

    पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ