बिहीबार , असोज ३ गते २०८१

आज मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्दै

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • आज मन्त्रिपरिषद बैठक बस्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

    आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।

    अर्का एक मन्त्रीका अनुसार, प्रदेश सरकारविरुद्ध भइरहेका अविश्वास प्रस्ताव लगायतका विषयमा छलफल हुनसक्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ