सोमबार, मंसिर १० गते २०८१

नेकपा ओली समूहले प्रशिक्षणका लागि खटायो नेताहरुको टोली

नेकपा ओली समूहले प्रशिक्षणका लागि खटायो नेताहरुको टोली

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • नेकपा ओली समूहले प्रशिक्षणका लागि खटायो नेताहरुको टोली

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको बैठकले मनोनित गरेका पार्टी केन्द्रीय समितिका सदस्यहरुलाई प्रशिक्षण दिनका लागि विभिन्न प्रदेशमा केन्द्रीय टोलीहरु खटाइएको जनाएको छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनित पार्टीका नेताहरूलाई कार्यगत प्रशिक्षण संचालन गर्नका लागि उहाँहरुलाई जिम्मेवारी तोकिएको हो ।

     

    थापाका अनुसार जिम्मेवारी तोकिएका नेताहरु यस प्रकार छन् ।

    १. सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।

    २.  कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।

    ३.  लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।

    ४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।

    ५.  वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।

    ६.  प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।

    ७.  प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार