मंगलबार, वैशाख २५ गते २०८१

१५ हजार घुससहित पक्राउ

१५ हजार घुससहित पक्राउ

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • १५ हजार घुससहित पक्राउ

    जिल्ला खेलकुद विकास समितिको कार्यालय काठमाडौँमा कार्यरत खरिदार तिलक प्रसाद घिमिरे १५ हजार घुससहित पक्राउ परेका छन् ।

    images

    कान्तिपुर चेस क्लब नवीकरणको लागी सेवाग्राहीसँग १५ हजार घुस लिई सकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

    सेवाग्राहीसँग घिमिरेले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उक्त रकम घुस लिई सकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ