बिहीबार , असोज ३ गते २०८१

देउवा भेट्न जनता समाजवादी पार्टीका नेताहरू बुढानीलकण्ठ

देउवा भेट्न जनता समाजवादी पार्टीका नेताहरू बुढानीलकण्ठ

अखबार दैनिक
शनिबार, पुस ४ २०७७
  • देउवा भेट्न जनता समाजवादी पार्टीका नेताहरू बुढानीलकण्ठ

    पुस ४,

    images

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका शीर्ष नेताले भेटेका छन्।

    जसपाका अध्यक्ष महन्त ठाकुर र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।

    काँग्रेसका शीर्ष नेतासमेत सहभागी बैठकमा उनीहरूबिच छलफल जारी छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ