बुधबार, मंसिर ९ गते २०८३

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अखबार दैनिक
मंगलबार, मंसिर ८ २०८३
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ, ८ मङ्सिरः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो ।    
        
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार १४५ निर्धारण भएको छ ।    
        
    सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो । (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार