बिहीबार , कात्तिक १९ गते २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

अखबार दैनिक
मंगलबार, कात्तिक १७ २०८३
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं १७ कात्तिक, प्रधानमन्त्री बालेन शाहले दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

    करिब दुई सातादेखि मन्त्रिपरिषद् बैठक नबसेको अवस्थामा आजको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार