बिहीबार , कात्तिक १९ गते २०८३

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

अखबार दैनिक
मंगलबार, कात्तिक १७ २०८३
  • आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    काठमाडौँ, १७ कात्तिकः आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ ।    
        
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ ।    
        
    हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य रु तीन हजार ७२० कायम थियो ।  (रासस)     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार