बिहीबार , असोज २२ गते २०८३

कांग्रेस १५औँ महाधिवेशनको बन्दसत्रबाट कोषाध्यक्षको प्रतिवेदन पारित

कांग्रेस १५औँ महाधिवेशनको बन्दसत्रबाट कोषाध्यक्षको प्रतिवेदन पारित

images
अखबार दैनिक
बुधबार, असोज २१ २०८३
  • कांग्रेस १५औँ महाधिवेशनको बन्दसत्रबाट कोषाध्यक्षको प्रतिवेदन पारित

    काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रबाट आज कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।    
        
    बन्दसत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलपछि उक्त प्रतिवेदन बन्दसत्रले पारित गरेको हो ।    
        
    प्रतिवेदन पारित भएसँगै कांग्रेसको महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन पारित हुने क्रममा छन् ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ