बिहीबार , असोज ३ गते २०८१

नेकपाको बैठक सकियो ओलीको छुट्टै प्रतिवेदन पेश हुने, पुन: १८ गते स्थायी कमिटी बैठक बस्ने

नेकपाको बैठक सकियो ओलीको छुट्टै प्रतिवेदन पेश हुने, पुन: १८ गते स्थायी कमिटी बैठक बस्ने

अखबार दैनिक
बुधबार, मंसिर ३ २०७७
  • नेकपाको बैठक सकियो ओलीको छुट्टै प्रतिवेदन पेश हुने, पुन: १८ गते स्थायी कमिटी बैठक बस्ने

    ३ मंसिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला बसेको बैठक केहीबेरअघि सकिएको हो ।

    images

    पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीमा आफूले पनि अर्को प्रस्ताव पेश गर्ने बताएपछि नेकपा सचिवालय बैठक १३ गते बस्नेगरी स्थगित भएको जानकारी दिए ।

    १३ गते बस्ने बैठकमा ओलीले अर्को प्रस्ताव पेश गर्नेछन् । केन्द्रीय समितिको पूर्वनिर्धारित बैठक मंसिर १५ बाट सारेर २५ गतेका लागि लगिएको छ ।

    १८ गतेलाई स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ