बिहीबार , वैशाख २७ गते २०८१

प्रेमीसँग अमेरिकामा रमाउँदै वर्षा !

प्रेमीसँग अमेरिकामा रमाउँदै वर्षा !

अखबार दैनिक
शुक्रबार, कात्तिक २८ २०७७
  • प्रेमीसँग अमेरिकामा रमाउँदै वर्षा !

    कात्तिक २८,

    images

    नायिका वर्षा शिवाकोटी कोरोना भाइरसको महामारीका बीच दशैंको टीकापछि अमेरिका उडिन् । उनी अमेरिकामा रमाइरहेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

    अमेरिकामा हुँदा उनले ब्याइफ्रेण्ड सविनजंग थापासँग भेटेका तस्वीरहरु पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत शेयर गरेकी छिन् । त्यसो त वर्षाले यो सम्बन्धबारे अझैसम्म मुख खोलेकी छैनिन् ।

    नेपालमा हुँदा वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको गसिपहरू चल्ने गर्थ्यो । पछिल्लो समय भने यी दुईको सम्बन्धमा तिक्तता आएको नजिकका फिल्मकर्मीहरु बताउँछन् ।वर्षाले आफू कामले आएको र सोही क्रममा सविनसँग भेटेको बताएकी छिन् ।

    उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरुले उनको प्रेम प्रसंगलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार