बिहीबार , वैशाख २७ गते २०८१

आगामी हप्ता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम्ब’ रिलिज हुने

आगामी हप्ता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम्ब’ रिलिज हुने

अखबार दैनिक
शुक्रबार, कात्तिक २१ २०७७
  • आगामी हप्ता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम्ब’ रिलिज हुने

    कात्तिक २१,

    images

    बलिउड चर्चित अभिनेता अक्षय कुमारको फिल्म लक्ष्मी बम्ब रिलिजको तयारीमा छ । कोरोनाका कारण रोकिएको उक्त चलचित्र रिलिज हुने भारतिय मिडयाले जनाएको छ । नोभेम्बर ९ तारिका दिन ‘लक्ष्मी बम्ब’को रिलिज हुने भएको निर्माण पक्षले जानकारी दिएको छ । अभिनेता अक्षय कुमारले यो चलचित्र आफ्नो जन्मदिनमा मनाउने निर्णय गरेका थिए तर पूर्वतयारी नभएकोले त्यो बेला रिलिज गर्न सम्भव भएन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ