शुक्रबार, असोज २ गते २०८३

संसद् बैठकबाट निष्कासन गर्न हर्कराज राईको माग

संसद् बैठकबाट निष्कासन गर्न हर्कराज राईको माग

अखबार दैनिक
बुधबार, जेठ १३ २०८३
  • संसद् बैठकबाट निष्कासन गर्न हर्कराज राईको माग

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले आफूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम आफूलाई बैठकबाट बाहिर निकाल्न माग गरेका छन् । 

    प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै राईले आफ्नो आसनबाट उठेर प्लेकार्ड देखाएर विरोध गरेका थिए । त्यसपछि उनलाई बोल्न सभामुख डोलप्रसाद अर्यालले समय दिए । 

    त्यसपछि बोल्दै उनले कि नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यो गर्न नसक्ने भए आफूलाई नियमावलीको नियम ३१ को उपनियम (१) बमोजिम निष्कासन गर्न माग गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ