बुधबार, भदौ ३१ गते २०८३

महोत्तरीमा जलाइयो सरकारी गाडी, प्रहरीसहितको टोलीलाई घेराबन्दी

महोत्तरीमा जलाइयो सरकारी गाडी, प्रहरीसहितको टोलीलाई घेराबन्दी

अखबार दैनिक
मंगलबार, जेठ १२ २०८३
  • महोत्तरीमा जलाइयो सरकारी गाडी, प्रहरीसहितको टोलीलाई घेराबन्दी

    महोत्तरीमा अव्यवस्थित बसोबास खाली गराउन सूचनाका निम्ति परिचालित गाडी जलाइएको छ । सोमबार (जेठ ११) राति डिभिजन वन कार्यालय महोत्तरीको गाडी जलाइएको हो ।महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार, सोमबार दिउँसो वन कार्यालयको टोली बर्दिबास नगरपालिका–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको थियो । 

    त्यसपछि स्थानीयले राति बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।बाटोको अवरुद्ध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले मंगलबार (जेठ १२) बिहान २ बजेसम्म घेराबन्दी गरेका थिए । सोहीक्रममा वन कार्यालयको गाडी जलाइएको डीएसपी भट्टले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार