बिहीबार , असोज १ गते २०८३

घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
शुक्रबार, जेठ ८ २०८३
  • घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार