बिहीबार , असोज १ गते २०८३

सगरमाथाको चुचुरोमा ३० वर्षीय सरोज अर्याल, जन्मदिनको सेरोफेरोमा पूरा गरे सपना

सगरमाथाको चुचुरोमा ३० वर्षीय सरोज अर्याल, जन्मदिनको सेरोफेरोमा पूरा गरे सपना

अखबार दैनिक
शुक्रबार, जेठ ८ २०८३
  • सगरमाथाको चुचुरोमा ३० वर्षीय सरोज अर्याल, जन्मदिनको सेरोफेरोमा पूरा गरे सपना

    अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले मे २० तारिख बिहान ५ः५० बजे सगरमाथाको चुचुरो चुमेका हुन्।

    आफ्नो जन्मदिनको अवसर पारेर मे १९ तारिखमा सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राखेका अर्यालले बाटोमा केही ढिलाइ भएपछि जन्मदिनको भोलिपल्ट मे २० मा चुचुरो चुमेका हुन्।

    आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीहरूको बाहुल्यता देखेर उनलाई निकै खिन्नता लागेको थियो। नेपाली हुनुको नाताले आफ्नो गौरवको शिखर आफैँले चढ्नुपर्छ भन्ने प्रेरणाले सगरमाथासम्म पु¥याएको उनले सुनाए। न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार