बिहीबार , असोज १ गते २०८३

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बिहीबार , जेठ ७ २०८३
  • तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार