बिहीबार , असोज १ गते २०८३

बुधबार ३०.०८ अंकले बढ्यो नेप्से

बुधबार ३०.०८ अंकले बढ्यो नेप्से

अखबार दैनिक
बुधबार, जेठ ६ २०८३
  • बुधबार ३०.०८ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।  आज बजार ३०.०८ अंकले बढेर २७५४.४८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बजार बढेर बन्द भए संगै कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ३ अर्ब ८ करोडको कारोबार भएको छ ।बजारमा बुधबार ३ अर्ब ८२ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज २४८ कम्पनीको सेयर मुल्य बढेको छ भने २१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार