शुक्रबार, असोज २ गते २०८३

तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
शुक्रबार, जेठ १ २०८३
  • तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ४ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ