बिहीबार , असोज ३ गते २०८१

सक्दिनँ भनेर स्वघोषणा गर्ने संक्रमितको निःशुल्क उपचार हुन्छ : प्रधानमन्त्री

सक्दिनँ भनेर स्वघोषणा गर्ने संक्रमितको निःशुल्क उपचार हुन्छ : प्रधानमन्त्री

अखबार दैनिक
शनिबार, कात्तिक ८ २०७७
  • सक्दिनँ भनेर स्वघोषणा गर्ने संक्रमितको निःशुल्क उपचार हुन्छ : प्रधानमन्त्री

    कार्तिक ७,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् ।

    देशवासीको नाममा सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ