बिहीबार , असोज ३ गते २०८१

जसपाको एकल अध्यक्ष बने डा. बाबुराम भट्टराई

जसपाको एकल अध्यक्ष बने डा. बाबुराम भट्टराई

अखबार दैनिक
मंगलबार, कात्तिक ४ २०७७
  • जसपाको एकल अध्यक्ष बने डा. बाबुराम भट्टराई

    कार्तिक ४,

    images

    जनता समाजवादीको एकल अध्यक्षमा डाक्टर बाबुराम भट्टराइ सर्वसम्मत चयन भएका छन् । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिले यस्तो निर्णय निर्णय गरेको हो ।

    यो सँगै जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उनको भनाइ छ ।

    विधान संशोधन पारित भएसँगै अब केन्द्रीय समितिको संख्या ८०१ सदस्यीय हुने भएको उनले अखबारदैनिकलाई बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ