बिहीबार , असोज ३ गते २०८१

एकैदिनमा झण्डै ४ हजारमा कोरोना संक्रमण पुष्टी

एकैदिनमा झण्डै ४ हजारमा कोरोना संक्रमण पुष्टी

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • एकैदिनमा झण्डै ४ हजारमा कोरोना संक्रमण पुष्टी

    कात्तिक ३,

    images

    बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ