आइतबार, जेठ ६ गते २०८१

कमल थापालाई कोरोना संक्रमण

कमल थापालाई कोरोना संक्रमण

अखबार दैनिक
शुक्रबार, असोज ३० २०७७
  • कमल थापालाई कोरोना संक्रमण

    असोज ३०,

    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि कोभिड १९ को आशंकामा ह्याम्स अस्पतालमा बुधबार गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।

    आफुलाई कोरोना संक्रमण भएको अध्यक्ष थापाले आफ्नो सामाजिक सञ्जाल टिवटरमार्फत सार्वजनिक गरेका छन् । कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउदाँ पनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्य सामान्य रहेको ट्विटरमा उल्लेख गरेका छन् । उनि अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार